गसिप
भत्कियो पल र दुर्गेशको सम्बन्ध!
अभिनेता पल शाह र मोडल दुर्गेश थापा अघिल्लो वर्षदेखि निक्कै नजिक थिए। एक अर्काको परिवारमा गएका, परिवारसँग रमाएका, एक–अर्कासँगको परिवारसँग मिलेर चाडपर्व मनाएका तस्बिरहरु शेयर गरिरहन्थे। बजारमा त यी दुई एकै बिस्तरामा निदाउँछन् भन्नेसम्मको चर्चा थियो। दुर्गेशका हरेक जसो गीतमा पल देखा पर्थे। गीतमा उनको भूमिका कति महत्वपूर्ण हो भन्ने कुराले पल र दुर्गेश दुवैलाई […]