समाचार
फेरि पूजा र आकाशको सहकार्य हुनसक्छ ?
फिल्म ‘रामकहानी’बाट हटकेक बनेको जोडी हो, पूजा शर्मा र आकाश श्रेष्ठ । यो फिल्मपछि उनीहरु मेकरको मात्र नजरमा परेनन्, दर्शकहरुको पनि फेभरेट बने । फ्यानहरुले उनीहरुलाई बिहेका लागि दबाब समेत दिन थालेका थिए । केही समय उनीहरु प्रेममा रहेको चर्चा पनि चल्यो । तर, गत वर्ष आकाशले पूजाको मन दुखाउने एउटा काम गरेपछि यो जोडीको […]