समाचार
आज मिति २०८२ साल साउन ९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
वि.सं.२०८२ साल साउन ९ गते । शुक्रबार । ईश्वी सन् २०२५ जुलाई २५ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–प्रतिपदा, ४६ घडी १५ पला, बेलुकी ११ बजेर ५४ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–तिष्य, २९ घडी ५४ पला, बेलुकी ५ बजेर २१ […]