समाचार
आजको राशिफलः २०८२ साउन ५ गते साेमवार
आजको राशिफल, बि.सं २०८२ साउन ५ गते साेमवार, ई.सं २०२५ जुलाइ २१, नेपाल सम्बत ११४५ दिल्लागा एकादशी,, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन कृष्ण दशमी, साउन कृष्ण एकादशी, पञ्चाङ्गः वृद्धि बालव रोहिणी चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः काैलाब याेगः बृद्दी। आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]