Breaking News
आजको मौसमः तराइमा हुस्सु र कुहिराे लाग्ने
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा […]