Breaking News
पार्टीभित्रका सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो,’ प्रचण्डले भने, ‘यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो […]