Breaking News
हर्क भन्छन्ः सरकारले मलाई सधैँ अपमान गरिरह्यो
काठमाडौँ, साउन २३ । धरानका मेयर हर्क साम्पाङले आफूलाई सरकारले सधैँ अपमान गरिरहेको बताएका छन्। आफ्नो श्रम अभियानलाई गैर कानुनी भन्दै मुद्दामाथि मुद्दा थोपरीरहेपनि आफूले कहिल्यै हरेस नखाएको उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘वर्ल्ड बुक अफ रेकर्ड लन्डनले मलाई र मेरो अभियानलाई चिन्यो सम्मान गर्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो देशको सरकारले मलाई […]