समाचार
चितवन कलेज अफ टेक्नोलोजी(सिसिटिमा)असोज १० गते ‘जबफेयर’ हुँदै
चितवन। चितवनको भरतपुर-१२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी(सिसिटी)मा पहिलो पटक `जब फेयर ´ हुने भएको छ। यहि असोज १० गते बुधबार कलेज परिसरमा हुन लागेको सो `जब फेयर´मा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ। सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा.लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा.लि लगायतका कम्पनिको स्टल रहनेछ। विद्यार्थीलाई […]