सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर अस्पतालले माग्यो विभिन्न पदमा करार कर्मचारी
Breaking News

भरतपुर अस्पतालले माग्यो विभिन्न पदमा करार कर्मचारी

चितवन ।
भरतपुर अस्पतालले विभिन्न पदमा करार कर्मचारीको माग गरेको छ । डाक्टर, नर्स र प्रविधीमा कर्मचारीको आवेदन खुलेको हो । आज एक सुचना जारी गर्दै योग्य ब्यक्तीले आवेदन दिन सक्ने बताएको छ ।

अस्पतालले ‘भरतपुर अस्पताल करार तथा ज्यालादारी कार्यविधि २०७९” अनुसार रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसिन, फिजिसियन, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसिन माग गरेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस