पत्रपत्रिका
आज २०८० साल असोज २४ गते बुधवार,यस्तो छ तपाईको राशिफल
चितवन। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । […]