समाचार
राशिफल : २०७८ फाल्गुन १८ गते बुधवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल ?
वि.सं. २०७८ फाल्गुन १८ गते बुधवार तदनुसार ई. सं. २०२२ मार्च ०२ तारिख, रा’क्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा)नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, चन्द्रास्त : साँझ ०५:२२ बजे र चन्द्रोदय : औंसी भएकाले रातभरि चन्द्रोदय हुँदैन, काठमाण्डौं, नेपालमा सूर्योदय : […]