समाचार
वाइड बडी खरिद गर्दा भ्रष्टाचार अरुले गर्छन्, दोष एमालेलाई लगाउँछन् : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले आफूहरुको पार्टी दिनदिनै बढिरहेको बताएका छन्। अभिनेत्री करिश्मा मानन्धर, पूर्वमन्त्री प्रेमबहादुर सिंह र माओवादी केन्द्रका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउन मंगलबार आयोजित कार्यक्रममा ओलीले यसो भनेका हुन्। ‘अहिले एमालेका नौ लाख कार्यकर्ता छन्। यति धेरै साथीहरु अटाएका छन्। एमालेको संख्या बढेको बढ्यै छ’, उनले भने, ‘एमाले दिनदिनै बढिरहेको छ। सबै […]