समाचार
ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छः भूसाल
काठमाडौं, वैशाख ९- नेकपा एमालेका नेता घनश्याम भूसालले स्थानीय तहको चुनावको छिनाझपटी र गाली-गलौजपूर्ण चहलपहल भन्दा माथि उठ्नु पर्ने बताएका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर उनले मुलुकमा सबैभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौँ र आठौँ ठूलो पार्टी सबै कम्युनिष्ट पार्टीहरु भएको र ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा […]