समाचार
दुई भाई उम्मेदवार : जसले अस्पतालको ढुंगा घर लगेर ट्वाइलेट बनाए
खोटाङ । चुनाव हार्दा त यति धेरै धाक धम्कि, फुर्ति छ, चुनाव जिते झन् कति फुर्ति गर्लान् ? चुनावअघि अस्पतालको ३ ट्याक्टर ढुंगा ट्वाइलेट बनाउन घर ओसार्नेले चुनावपछि कति ट्याक्टर ढुंगा ओसार्लान् ? अरु के–के ओसार्ने हुन् ? अब, सबैले थाहा पाई–पाई फेरि यो चुनावमा उनैलाई भोट हालौं ? यो प्रश्न हो, हलेसी तुवाचुङ नगरपालिका–७ […]