समाचार
उचाल्नेबाटै बाबुराम भट्टराईलाई धोका
काडमाडौं। एक महिनाअघिसम्म जनता समाजवादी पार्टी (जसपा) भित्र बाबुराम भट्टराई पक्षधर नेताहरूको अडान थियो, ‘विधानअनुसार पार्टीमा २ अध्यक्षको व्यवस्था कार्यान्वयन गरौं, खाली रहेका एक कार्यकारिणी अध्यक्षमा भट्टराइलाई लैजाऔं। अशोक राइलाई संघीय परिषद्को अध्यक्षमा ल्याऔं। त्यो पनि सम्भव हुँदैन भने खाली भएको एउटा अध्यक्ष पदमा राईलाई ल्याऔं। भट्टराईलाई संघीय परिषद्मै राखौं।’ भट्टराई पक्षधर नेताहरू पार्टीभित्र जसका […]