रोचक
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष
काठमाडौं। भारतले भर्खरै अर्को इतिहास रचेको थियो, जो चन्द्रयान–३ को सफल अवतरण भएको थियो । यसपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूले गरेको अनुसन्धानले चन्द्रयान–३ अवतरण गरेको चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा गरेको छ । इशोरोको भौतिक अनुसन्धान प्रयोगशाला, अहमदाबादका वैज्ञानिकहरूको टोलीले चन्द्रयानः३ अवतरण साइट पत्ता लगाए, जसलाई अब शिव शक्ति बिन्दु […]