चितवन विशेष
नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीकोआजदेखि, मेयर रेनु दाहालले उद्धघाटन गर्ने !
भरतपुर । चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा नवौ संस्करणको रुपमा हुने नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि हुने भएको छ । प्रदर्शनीको एक विशेष समारोहका बीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको र सबै तयारी पुरा भएको छ । प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि ९प्रोसेसिङ, डेरी, फुड एण्ड वेभरेज, चिया०, पेन्ट […]