चितवन विशेष
चितवन ट्राफिक प्रहरी कार्यालयको शिलान्यास, २२ वर्षदेखि भाडाको घरमा बस्नुपर्ने बाध्यता हट्ने आशा
चितवन ।जिल्ला ट्राफिक चितवनको आज भरतपुरमा कार्यालय भवन शिलान्यास गरिएको छ । चितवनका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले सो कार्यालय भवनको आज शिलान्यास गरेका हुन् । जिल्ला प्रहरी कार्यालयपरिसरमा बन्ने यो भवन सुरुमा ६ कोठाको हुनेछ । जिल्ला प्रहरी प्रमुख अधिकारीले भने, ‘ जिल्ला ट्राफिक प्रहरी कार्यालय बनाउने भनेर जग्गा खोज्दा कही नभेटेपछि जिल्ला प्रहरी कार्यालयको […]