खेलकुद
इराकसँगको हारपछि प्रशिक्षकले मागे माफी: यसमा म दोषी हो, खेलाडी होइनन्
काठमाडौं। फिफा बरियतामा नेपालभन्दा एक सय तीन स्थान माथि रहेको इराकसँगको मैत्रीपुर्ण खेलमा ६-२ को हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपाली समर्थकसँग माफी मागेका छन । खेल सकिएको केहि समयपछि नै उनले यो हारको जिम्मा आफुले लिने र खेलाडीहरू यसमा दोषी नभएको बताएका छन् । उनले खेलाडीहरूलाई दोष नदिन समेत आग्रह गरेका […]