समाचार
नेपालमा धैरै दल जरुरी छैन, राजनीतिक ध्रुवीकरण हुनुपर्छ : शंकर पोखरेल
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्। महासचिव पोखरेलले सत्तारूढ गठबन्धनले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका हुन्। आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षा सम्बोधन गर्ने काम सत्तारुढ […]