अर्थ
निफ्राका लगानीकर्ताहरुलाई ठूलाे खुसीकाे खबर, लगानीकर्ता भए उत्साहित
सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाली पूर्वाधार विकास बैंकले फेरि नयाँ प्रोजेक्टमा लगानी गर्ने भएको छ । यसले आईपीओमा नयाँ टर्निङ नै ल्याईदिएकाे थियाे । बैंकले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो […]