समाचार
माधव नेपाललाई पृथ्वी सुब्बा गुरुङको कटाक्ष : झिँगाको श्रापले डिङो मर्दैन
काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टीको महाधिवेशनमा केन्द्रीय हाइकमान्डले प्रतिनिधि नतोकेको बताएका छन् । नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीले फलानो फलानोलाई प्रतिनिधिमा सर्वसम्मत ल्याऊ भनेको होइन । भावनात्मक, वैचारिक र मनोवैज्ञानिक एकताका साथ जाने भनेको हो । बहुमत र अल्पमतका आधारमा छनोट हुनु मात्र लोकतन्त्र होइन । सर्वसम्मति जोक होइन, यस्तो काम […]