समाचार
अब हाम्रो नारा ‘एमाले हराउ, गठबन्धन जिताउ’ भन्ने हुन्छ – मुख्यमन्त्री पाण्डे
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले आफ्नो पार्टी एक्लैपनि निर्वाचनमा जाने सुनाए । उनले निर्वाचनलाई लिएर एमाले डराएको पनि टिप्पणी गरे । उनले भने,‘अहिले निर्वाचनको डर त एमालेलाई छ, अहिले गठबन्धन कायमै रहेर निर्वाचन भयो भने, अहिलेपनि हेर्नुहोस न अस्ति राष्ट्रियसभाको निर्वाचन भयो, १९ […]