चितवन ।
भरतपुर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ । भरतपुर महानगरपालिका ३ मा एमाले उम्मेदवार विकास थापा विजयी भएका हुन् । उनले काँग्रेसका भरत लामिछानेलाई भारी मतान्तरले पराजित गरेका हुन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।
विज्ञापन
मेषः अभिष्ट कार्य सिद्धि हुनेछ । जागिर तथा नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । ब्यापार–ब्यवसायमा राम्रै आम्दानी होला । सकारात्मक एवं व्यवहारिक सोचको विकास हुनेछ । विज्ञापन वृषः विज्ञापन महत्वपूर्ण कार्यमा व्यवस्थापन आइपर्ला । गुम्न लागेको धन हाता लाग्ने दिन छ । आर्थिक पक्ष सदृढ हुंंदै […]
चितवन। जापानमा व्यावसायिक सवारी चालकको बढ्दो अभावसँगै नेपाली चालकहरूका लागि आकर्षक रोजगारीका अवसर सिर्जना हुन थालेका छन्। जापानमा मासिक नेपाली रुपैयाँ २ लाख ५० हजारभन्दा बढी तलब हुने रोजगारीका अवसरलाई लक्षित गर्दै लाइफलाइन ओभरसिज (CHITWAN) प्रा.लि. र भिक्ट्री निहोन एजुकेशनल कन्सल्टेन्सी ले पहिलो चरणमा ८०० जना नेपाली चालकलाई निःशुल्क जापानी भाषा तथा ड्राइभिङ तालिम दिने […]
खसीबोकाको अङ्गको माला गलामा लगाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि रुपन्देहीका एक मासु व्यवसायी विवादमा परेका छन्। अस्वाभाविक शैलीमा बनाइएको उक्त भिडियो टिकटक र फेसबुकमा सार्वजनिक भएपछि उनको चर्को आलोचना भएको हो। विज्ञापन तिलोत्तमा नगरपालिका–२ स्थित आदीखोले मासु पसलका सञ्चालक ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर भिडियो बनाएका थिए। घटनापछि उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा […]
वि.सं.२०८३ साल कार्तिक २८ गते । शनिबार । ईश्वी सन् २०२६ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष । तिथि–पञ्चमी, बेलुकी ८ बजेर २६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाषाढा, बेलुकी ६ बजेर ४८ मिनेट उप्रान्त उत्तराषाढा । विज्ञापन योग–शूल, रातको […]
काठमाडौं,कात्तिक २७ – गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलन (वर्ल्ड पुलिस समिट)मा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई)प्रस्थान गरेका छन् । विज्ञापन यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । विज्ञापन सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको […]
काठमाडौं,कात्तिक २७ – नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् । विज्ञापन भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । बहुआयामिक साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्न प्रतिबद्धता व्यक्त गरिएको पनि दूतावासले […]
फेसबुक प्रतिक्रियाहरु