पर्यटन
मेघौली विमानस्थलमा पुगेन ध्यान
भरतपुर । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले ‘मेघौली विमानस्थल चलाउँछु’ भन्न नसक्ने बताएका छन् । आइतबारदेखि मेघौली हात्तीपोलो चौरमा सुरु भएको ५ औं मेघौली पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले भने, “प्रदेशका तर्फबाट ‘एयरपोर्ट’ चलाउनुपर्छ, मैले चलाउँछु भन्न सक्दिनँ, यो अधिकार संविधानले हाम्रो हातमा दिएको छैन ।” कायाकैरन दैनिकमा विप्लव […]