मङ्लबार, फाल्गुन ११, २०८२
  • होमपेज
  • समाचार
  • दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
समाचार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

Renu Dahal

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।

विज्ञापन

निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।

विज्ञापन

उनीमाथि निर्वाचन आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।

आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई काँग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस