चितवन – निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सिरीष पन्त तथा वाणिज्यतर्फ सदस्य पदकी उम्मेदवार अस्मिता तिमिल्सिना रिजाललाई समर्थन जनाएको छ।
संघका अनुसार हार्डवेयर व्यवसायी संघ चितवनका सल्लाहकारसमेत रहेका सफल युवा व्यवसायी सिरीष पन्त नयाँ सोच, स्पष्ट योजना, ऊर्जाशीलता र सहयोगी स्वभावका कारण अध्यक्ष पदका लागि उपयुक्त उम्मेदवार रहेको बताइएको छ।






फेसबुक प्रतिक्रियाहरु