सोमवार, भदौ २९, २०८२
  • होमपेज
  • Breaking News
  • तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा
Breaking News

तलब भत्ता र सुरक्षालगायत सुविधा नलिने उर्जामन्त्री घिसिङको घोषणा

काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्।

 

विज्ञापन

उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस