काठमाडौं, भदौ २९। नागरिक उन्मुक्ति पार्टी -नाउपा_का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु