बुधबार, भदौ २४, २०८२
  • होमपेज
  • समाचार
  • लुटपाटलगायत घटना भए खबर गर्न सेनाको आग्रह
समाचार

लुटपाटलगायत घटना भए खबर गर्न सेनाको आग्रह

काठमाडौं ।

नेपाली सेनाले लुटपाटलगायतका घटना भए तत्कालै खबर गर्न आकस्मिक नम्बर दिएको छ । सेनाले मंगलबार आकस्मिक सम्पर्क नम्बरहरू दिएको हो । जसका लागि नेपाली सेनाको आकस्मिक सम्पर्क नम्बरहरू ०१–५९७९२२३ र ०१–५९७९२२४ मा फोन गर्न सकिनेछ ।

विज्ञापन

 

विज्ञापन

देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस