Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • Breaking News
  • अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट
Breaking News

अध्यक्ष दाहालसँग विदेशसचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ, भदौ १ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गर्नुभएको हो ।

विज्ञापन

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस