शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • रविलाई लुकाएर आयल निगमको बाटोबाट निकालियो, कार्यकर्ता हेरेको हेर्‍यै
समाचार

रविलाई लुकाएर आयल निगमको बाटोबाट निकालियो, कार्यकर्ता हेरेको हेर्‍यै

Renu Dahal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट बाहिर निकालिएको छ।

रास्वपाका कार्यकर्ताहरू विमानस्थलमा भेला भएर उनको आगमन हेर्न पुगेका थिए। लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले उनीहरूलाई छक्याएर गोप्य मार्ग अपनाएको हो। उनलाई अब नख्खु कारागार लगिनेछ ।

विज्ञापन

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस