Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रमा प्रवेश गरे एमाले केन्द्रीय परिषद् सदस्य कुँवर
समाचार

माओवादी केन्द्रमा प्रवेश गरे एमाले केन्द्रीय परिषद् सदस्य कुँवर

काठमाडौं, साउन ३१ । नेकपा एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए ।

विज्ञापन

 

विज्ञापन

कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस