शनिबार, साउन ४, २०८२
  • होमपेज
  • समाचार
  • नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू
समाचार

नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

 

विज्ञापन

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।

विज्ञापन

 

बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।

 

७० बर्षे उमेर हद र पदाधिकारीमा दोस्रो पटक नदोहोरिने तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका पार्टीमा हुने भुमिका लगायतमा छलफल चलिरहेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस