शुक्रबार, असार १३, २०८२
  • होमपेज
  • समाचार
  • सांसदले मर्यादा भुले नेता अब्दुल सत्तार
समाचार

सांसदले मर्यादा भुले नेता अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले संसदमा अराजकता बढ्दै गएको बताएका छन । पछिल्लो समय संघीय संसदमा सांसदहरुले आफ्नो मर्यादा भन्दा बाहिर गएर क्रियाकलाप गरेको उनको आरोप छ । नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले प्रस्तुत भएको सत्तारको आरोप छ ।

नेपाली कांग्रेसका सांसदहरु कान्छाराम तामाङ, सुनिल शर्मा लगायतले आफ्नै मन्त्रीमाथि गालि गरेका थिए । संघ सरकारले ल्याएको बजेट यर्थाथपरक नभएता पनि आफ्ना मन्त्रीको बचाउनमा लाग्नुपर्ने उनको सुझाव छ । केन्द्रीय सदस्य सत्तारले गण्डकी प्रदेश सरकारको बजेटमाथि पनि असन्तुटी देखाए । देशैभरका कुनै पनि सरकारले जनताको लागि बजेट ल्याउन नसकेको उनको भनाई छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस