शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • Breaking News
  • संघले बनाए पनि भरतपुर सडक बनाउन महानगरको ठुलो योगदान छः रेणु दाहाल
Breaking News

संघले बनाए पनि भरतपुर सडक बनाउन महानगरको ठुलो योगदान छः रेणु दाहाल

भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन ।

 

विज्ञापन

पुलचोक– गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन ।

विज्ञापन

 

‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो, नले त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेका कारण यो सडक सफल रूपमा सम्पन्न भयो ।’

 

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले भरतपुरको ‘डेभलोपमेन्ट आइकन’ ६ लेनको सडक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएकी हुन् ।

 

सो नमुना सडकको आज उदघाटन गरिएको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस