बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना
समाचार

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ ।

विज्ञापन

दुर्घटनामा १० जना घाइते भएको र उद्धार जारी रहेको छ । घटनारबो थप बिबरण आउन बाँकी छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस