सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको मृत्यु
समाचार

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको मृत्यु

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुईजनाको मृत्यु भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

विज्ञापन

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका प्रहरीले जनाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस