आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • यस्ता छन् लप्सीका फाईदा ……
समाचार

यस्ता छन् लप्सीका फाईदा ……

काठमाण्डौं । लप्सीको अचार धेरैले मन पराउने गर्नुहुन्छ । लप्सीलाई सादेर वा काँचै पनि खाने गरिन्छ । तर धेरैलाई लप्सीका फाईला बारे जानकारी नहुन सक्छ ।

यसको काँचो वा पाकेको फलको अचार खान सकिन्छ । साथै पाकेको लप्सीबाट माडा पनि तयार गर्न सकिन्छ ।

विज्ञापन

लप्सीको फलको बियाँलाई आगोमा कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै निको हुन्छ ।

विज्ञापन

लप्सीको अचार बनाएर नियमित खानाले कुष्ठरोगलाई नाश गर्छ । पेट ढुस्स भएमा, पित्त र रक्तविकारलाई निर्मुल पार्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस