काठमाण्डौं । लप्सीको अचार धेरैले मन पराउने गर्नुहुन्छ । लप्सीलाई सादेर वा काँचै पनि खाने गरिन्छ । तर धेरैलाई लप्सीका फाईला बारे जानकारी नहुन सक्छ ।
यसको काँचो वा पाकेको फलको अचार खान सकिन्छ । साथै पाकेको लप्सीबाट माडा पनि तयार गर्न सकिन्छ ।
विज्ञापन
लप्सीको फलको बियाँलाई आगोमा कालो हुने गरी डढाएर नरिवलको तेलसँग मिलाई घाउखटिरा, आगोले पोलेको घाउमा लगाउनाले चाँडै निको हुन्छ ।
विज्ञापन
लप्सीको अचार बनाएर नियमित खानाले कुष्ठरोगलाई नाश गर्छ । पेट ढुस्स भएमा, पित्त र रक्तविकारलाई निर्मुल पार्छ ।
फेसबुक प्रतिक्रियाहरु