आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • टिकट पाएपछि काभ्रेका कांग्रेस नेता हुमागाईंले ढाेगे माटाे
समाचार

टिकट पाएपछि काभ्रेका कांग्रेस नेता हुमागाईंले ढाेगे माटाे

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ मा शिवप्रसाद हुमागाईंले टिकट पाएका छन् । टिकट पाएपछि उनले काभ्रेको माटोलाई ढोगेर जनताको वाचा पूरा गर्ने कसमसमेत खाएका छन् ।

 

विज्ञापन

उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका हुन् । काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन् ।

विज्ञापन

यस क्षेत्रमा एमालेको तर्फबाट गोकुल बाँस्कोटा उम्मेदवार छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस