शुक्रबार, मंसिर १४, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रबाट चितवन क्षेत्र नं. २ (क) मा दाहाल
समाचार

माओवादी केन्द्रबाट चितवन क्षेत्र नं. २ (क) मा दाहाल

चितवन। नेकपा (माओवादी केन्द्र) ले प्रदेशसभा चितवन क्षेत्र नं।२ (क) मा बागमती प्रदेशका मन्त्री घनश्याम दाहाललाई उठाउने निर्णय गरेको छ ।

जिल्लाको बैठकबाट सिफारिस भएका दाहाललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । दाहाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

विज्ञापन

उहाँ हाल राजेन्द्र पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारमा श्रम, रोजगार तथा यातायात मन्त्री हुनुहुन्छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस