आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।
कांग्रेसले तनहुँ क्षेत्र नं. १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं. २ मा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शङ्कर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
विज्ञापन
कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु