शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • बालेन शाह: काठमाण्डूका मेयर फेरि अर्को बहसको केन्द्रमा, के उनलाई असहयोग हुन थालेको हो
समाचार

बालेन शाह: काठमाण्डूका मेयर फेरि अर्को बहसको केन्द्रमा, के उनलाई असहयोग हुन थालेको हो

Renu Dahal

उम्मेदवारीदेखि जित र महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरेर चर्चा कमाएका काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन पछिल्लो पटक अर्को बहसको केन्द्रमा पुगेका छन्।

वाग्मती प्रदेशको एउटा कार्यक्रम बीचमै छोडेर उनी निस्केपछि त्यसबारे सामाजिक सञ्जालमा विभिन्न तर्कवितर्क भइरहेको छ।

विज्ञापन

एकथरीले उनको कदमलाई उचित भनेका छन् भने अर्कोथरीले त्यसो गर्नु ठिक नभएको टिप्पणी गरेका छन्।

विज्ञापन

मेयर शाहले भने कार्यक्रम छोडेर निस्कने आफ्नो कदमको प्रतिरक्षा गरेका छन्।

उनका सहायक सचिव नवीन भण्डारीले असम्बन्धित कुरा उठेपछि कार्यक्रमबाट मेयर शाह निस्केको बताए।

“विषयवस्तुभन्दा फरक विषयमा कुरा उठेपछि उहाँ कार्यक्रमबाट निस्कनुभएको हो,”  भण्डारीले भने।बीबीसी

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस