On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • राजनीति
  • निराशाका बीच आशाको किरण बनेर उदाएका बालेन !
राजनीति

निराशाका बीच आशाको किरण बनेर उदाएका बालेन !

काठमाडौं । राजनीतिमा निराशाका बीच आशाको किरण बनेर उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउन सिंगो बागमती सरकार हात धोएरै लागेको छ । वागमती प्रदेश सरकारले कुनै पनि हालतमा बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने बताएको हो ।

अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ को अवस्था देखिएको छ । हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।

विज्ञापन

प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् ।

विज्ञापन

दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रो दिन सहभागी भएनन् । यो प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री सालिकराम जमकट्टेलले काठमाडौंको फोहोरको भार अरू पालिकाले बोक्न नसक्ने जिकिर गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलकै सामुन्ने जमकट्टेलले यस्तो बताएका हुन् । जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रममा अर्थमन्त्री जमकट्टेल भने काठमाडौं महानगरमाथि खनिए ।

उनले एउटा पालिकाले अर्को पालिकालाई हस्तक्षेप गर्न नमिल्ने भन्दै काठमाडौंका मेयरले बञ्चरेडाँडामा फोहोर फ्याँक्ने विषयमा गरेको समझदारीप्रति असन्तुष्टि जनाए । जमकट्टेलले भने, ‘काठमाडौंवासीले गरेको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? यस्तो अब कदापि सैह्य हुँदैन । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’

यसैबीच, यो प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नै अर्थमन्त्रीको पक्षपोषण गरेर अभिव्यक्ती दिएका छन् । उनले बालेनलाई खुइल्याएका छन् । उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताए । पाण्डेले भने, ‘कसैले उहाँको विरोध गर्नै नपाउने, आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि । उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’

अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरे । ‘उहाँलाई जनताले निर्वाचित गरेर मेयर बनाएका हुन् । केशव स्थापित र सिर्जना सिंहभन्दा केही बढी भोट ल्याएर उहाँले जित्नुभएको हो । त्यसैले आफूलाई सर्वोपरि ठान्नु हुँदैन,’ उनले भने ।

मेयर साहले आफ्नो घरमै आएर फोहोर व्यवस्थापनका बारेमा छलफल गरेको पनि पाण्डेले सुनाए । पाण्डेका अनुसार साहले सेना परिचालन गरेर भए पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘त्यसमा मैले सहमति जनाइनँ,’ उनले भने, ‘जनतामाथि सेना प्रयोग गर्न मिल्दैन र तपाईँ यस्तो बाटोमा नलाग्नुस् भनेर सुझाव दिएको हुँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस