On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर दाहालद्धारा निर्माणधिन सार्वजनिक शौचालयको अनुगमन
समाचार

मेयर दाहालद्धारा निर्माणधिन सार्वजनिक शौचालयको अनुगमन

चितवन । भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो ।
महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल परिसर र भरतपुर विमानस्थलचोकमा शौचालयहरु निर्माणधिन अवस्थामा रहेका छन् ।
अनुगमनका क्रममा शौचालय निर्माण ढिलासुस्त भएको पाइएको छ । २ वर्ष अघि निर्माणका लागि ठेक्का सम्झौता भएका यी शौचालयहरुको निर्माण सम्पन्न गर्ने अवधिमा नबनेको पाइएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । महानगरपालिको मुख्य भीडभाड हुने स्थानमा यथाशिघ्र सार्वजनिक शौचालय सञ्चालनका लागि अगाडि बढेको प्रमुख दाहालले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले सम्झौता अनुसार काम नगरेका ठेकदार वा निर्माण कम्पनीलाई आवश्यक नियम अनुसार कारबाही अगाडि बढाइने जानकारी दिनुभयो ।
निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने गरी कारबाही प्रकृया अघि बढाई नयाँ कम्पनीलाई बाँकी निर्माणको कार्य दिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकासँग सम्झौता भई निर्माण भएका कामहरु सम्पन्न नगरी निर्माण कम्पनीहरु सम्पर्क विहिन छन् । यसले गर्दा महानगरपालिकाले लक्ष्यअनुसार काम गर्न कठिन भएको छ ।

 

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस