मङ्लबार, अशोज २७, २०८२
  • होमपेज
  • Breaking News
  • चाँगुनारायण केन्द्रविन्दु भएर ४.७ भूकम्पको धक्का
Breaking News

चाँगुनारायण केन्द्रविन्दु भएर ४.७ भूकम्पको धक्का

काठमाडौं । भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको कडा धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्। यसबारे थप विवरण आउन बाँकी छ ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस