आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • वीरगञ्जका मेयरलाई चाँदीको मुकुट !
समाचार

वीरगञ्जका मेयरलाई चाँदीको मुकुट !

पर्साका सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुट लगाएर बधाई दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले मंगलवार बधाई तथा शुभकामना दिन जाँदा चाँदीको मुकुट बोकेर पुगेका थिए ।

विज्ञापन

यादव प्रतिनिधि सभा सदस्य हुन् ।

विज्ञापन

सिंहलाई जिताउन उनले प्रमुख सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस