आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनु दाहाल ४ हजार ७ सय २ मतले अघि
समाचार

भरतपुरमा रेनु दाहाल ४ हजार ७ सय २ मतले अघि

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ४ हजार ७ सय २ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणाम अनुसार दाहालले २६ हजार २ सय ५८ मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले २१ हजार ५ सय ५६ मत पाउनु भएको छ ।

विज्ञापन

यस्तै वडा नं १३ मा माओवादी केन्द्रका उम्मेदार प्रकाश दवाडी विजय भएका छन् । वडा नं १४ मा काग्रेसका उम्मेदार विजयी हुन सफल भएका हुन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस