मङ्लबार, साउन २७, २०८२
  • होमपेज
  • समाचार
  • जितपुरसिमरा उपमहानगरमा माओवादीको फराकिलो अग्रता, एमाले पछिपछि
समाचार

जितपुरसिमरा उपमहानगरमा माओवादीको फराकिलो अग्रता, एमाले पछिपछि

बाराको जितपुरसिमरा उपमहानगरमा गठबन्धनका माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार राज पौडेलले फराकिलो अग्रता कायम गरेका छन् ।

उनले ३ हजार २२१ मत ल्याउँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार सरस्वतीदेवी चौधरीले १ हजार ९६८ मत ल्याएकी छन् ।

विज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का माधवप्रसाद त्रिपाठीले ३९२ मत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संजयकुमार साहले २१२ मत ल्याएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस