बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • प्रचलन
  • यी ४ राशिका पुरुषले पाउछन् अप्सरा जस्तै श्रीमती ! तपाईको राशी कुन ?
प्रचलन

यी ४ राशिका पुरुषले पाउछन् अप्सरा जस्तै श्रीमती ! तपाईको राशी कुन ?

 

प्राय: हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु। चाहनाहरु समय–समयमा प्रकट पनि हुन्छन् । हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्।

विज्ञापन

यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ। सबैको यो चाहना पूरा हुन सक्दैन । अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ ।

विज्ञापन

ज्योतिषशास्त्रका अनुसार यी राशिले सुन्दर श्रीमती पाउने गर्छन् ।

कन्या राशि –

 

कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ। यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ। जसकारण उनीहरु सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन्।

तुला राशि–

 

तुला राशि भएका व्यक्ति धेरै समझदार हुन्छन्। सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ। त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन्। यस्ता राशि भएका व्यक्तिहरु आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन्।

कर्कट राशि–

 

कर्कट राशि शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन्। यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् ।यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन्। कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् । केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरु धेरै सजक हुन्छन्। यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह गर्छन्।

मकर राशि –

 

मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन्। आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरुलाई विशेष ज्ञान हुन्छ। उनीहरु अचानक खुसी बनाउन पनि माहिर हुन्छन्।

मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन्। जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस